NEHA KAKKAR Live in Nepal 8 June 2019 (360 VIDEO) Virtual Tour

Watch video in VR
461
12.06.2019

NEHA KAKKAR Live in Nepal 8 June 2019
नेपालमा पहिलो चोटी कन्सर्टमा ३६० भिडिओ प्रयोग गरेको छु । यसको प्रयोग कम्प्युटरबाट माउसलाइ दाया बाया, तल माथि गर्दै तथा मोबाइलबाट पनि दाया बाया, तल माथि घुमाएर ३६० डिग्रीको मज्जा लिन सकिन्छ । 4k Video भएपनि ३६० डिग्रीमा भिडिओ तन्किने भएकोले यसको Quality तेती राम्रो नदेखिएमा सम्पूर्ण साथीहरुमा पहिले नै माफी माग्न चाहन्छु । मेरो यो नया प्रयासलाई पनि अर्को भिडिओ जस्तै मन पराइदिनु हुनेछ भन्ने आशा गरेको छु ।

SG Gallery, 31-Bagbazar, Kathmandu 01-4231737
Remember us for, Music Videos, Wedding Photo n video shoot and video editing
and also, Photo n Video Solutions.
Parties
Glamour
Event

Visit us : https://goo.gl/zRWirj
Subscribe us: https://goo.gl/nVVuL6

We'd love to hear from you! 🇳🇵
Facebook: https://goo.gl/chhSDZ
Twitter: https://goo.gl/SCrS9L
Google+: https://goo.gl/UVkDbN

#Nehakakkar#Nehaliveinnepal#360nepal

Show more